Menu

Home / Experience Kashi 

Experience Kashi

  काशी दर्शनको शुभ अवसर
अत्यन्तै आरामदायी सुरक्षित र भरपर्दो काशी भ्रमणकालागि Experience Nepal Treks & Expedition ले काठमाडौंबाट हवाइजहाजको यात्राबाट अत्यन्तै सस्तोमा भ्रमणको अवसर प्रदान गरेकोले समयमै तपाइको भ्रमण सुनिश्चित गर्नुहोस् । 
३ रात र ४ दिन, बनारसमा २, ३, ४ वा ५ तारे होटेलमा बस्ने बिकल्प, हवाइ टिकेट
प्याकेजमा समावेश भएको 
वाणारसीमा लग्ने र पु–याउने
वाणारसी, सारनाथ दृश्यावलोकन गराउने
होटेलमा बसोबास (with B&B)
वाराणसी, सारनाथ जानकालागि प्रवेश शुल्क
प्याकेजमा समावेश नभएको 
लन्च र डिनर, लुगा धुने खर्च र ब्यक्तिगत खर्चहरु 
पहिलो दिन विमानस्थलदेखि होलसम्म गाडी । साँझ समयमा गरिने प्रसिद्द आरतिको अवलोकन गर्नकालागि गंगा छेउका घाटहरुको भ्रमण ।
दोश्रो दिन गंगामा डुङ्गाको सवारी र सुर्योदयको दृश्यावलोकन । वाणारसी र वरिपरी पुरै दिन दृश्यावलोकन । होटलमा ब्रेकफाष्ट । विश्वनाथ, तुलसी मानस तथा दुर्गा मन्दिरहरु र वाणारसी विश्वविध्यालयको पुरै दिन दृश्यावलोकन । 
तेस्रो दिन सारनाथ र रामनगर महल भ्रमण । होटलमा ब्रेकफाष्ट । सबेरै सारनाथ जाने । सारनाथको मुख्य आकर्षणहरुको भ्रमण । रामनगर महलको भ्रमण ।
चौथो दिन वाराणसीदेखि काठमाडौंको उडान । होटलमा ब्रेकफाष्ट । प्रस्थानकालागि विमानस्थल पु–याइने

  • Brief Itinerary
  • Experience Trip
  • Price Info
  • Useful Info
  • Enquiry

* fields are require

Email
*
Phone
*
Package
*

Which class hotel do you want ?
3 Star
4 Star
Delux
Do you need trekking tour guide ?
Yes
No
Do you need porter during your trip ?
Yes
No
Which transportation do you want use ?
By Domastic Flight
Private Vehicle
Public Transport
Your group size
How many days

We will mail you regarding your exact price

 लाग्ने खर्च
न्युनतम हवाई टिकट सहित मात्र रु २५००० सम्म ।
सम्पर्क ०१४४३८०८७, ०१४४२६७६४

All * is required fields

Packages
*
Name
*
E Mail
*
Address
*
Country
Arrival Date
Departure Date
No of Travellers
*
Airlines
*
Flight No
*
Airport Pick up
Mode Of Payment
Description
Browse File [ If you want to upload Your Photo ]

Associate Organization

Powered By Webbank Nepal